समाज

अत्यधिक गर्मी बढेपछि तराई मधेसको जनजीवन प्रभावित

सोमबार, बैशाख १० २०८१ ०२:२४ PM

धनुषा, १० वैशाख । अत्यधिक गर्मी बढेपछि धनुषासहित तराई–मधेसको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अधिकतम् तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो ।   गर्मीका कारण दिउँसोतीर मुख्य बजार सुनसान हुन थालेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको...