मुख्य समाचार

प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली र उपप्रधानमन्त्री लामिछानेबीच भेटवार्ता

बुधबार, जेष्ठ २ २०८१ ०७:१२ PM

काठमाडौँ, २ जेठ । सत्तारुढ दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।            सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले...