स्थानीय तह

विर्तामोड नगरपालिकाद्वारा बिरामीलाई सहयोग

सोमबार, बैशाख २४ २०८१ ०६:१५ PM

सुरुङ्गा (झापा), २४ वैशाख । ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात’ भएका बिरामीलाई औषधि उपचार खर्चबापत सरकारले मासिक रु पाँच हजार उपलब्ध गराउँदै आएको छ ।            झापाको विर्तामोड नगरपालिकामा मात्रै गत आर्थिक व...