समाज

अमेरिका र क्यानडा पठाइदिने भन्दै साढे पाँच करोड ठगी गर्ने गिरोह पक्राउ

शुक्रबार​, बैशाख २८ २०८१ ०५:३५ PM

काठमाडौँ, २८ वैशाख । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग पाँच करोड ५० लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।            पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोट...