राजनीति

पाँचथर–काठमाडौँ सम्पर्क समितिद्वारा भित्तेपात्रो विमोचन

शनिबार, बैशाख २९ २०८१ ०८:३८ PM

काठमाडौँ, २९ वैशाख २०८१ । नेपाली कांग्रेसको शुभेच्छु संस्था पाँचथर–काठमाडौँ सम्पर्क समितिले २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । काठमाडौँको अनामनगरमा आयोजित एक विशेष समारोहकाबीच समितिले सो भित्तेपात्रो विमोचन गरेको हो ।  समितिका सभापति लक्ष्मी नारायण तिमिल्सिनाको सभापतित्वमा भएको भ...