समाज

राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी

शुक्रबार​, चैत्र ३० २०८० १२:४८ PM

खोटाङ, ३० चैत । छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ ।            खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ । त्यसका लागि सम्बन्धित निकायले...