समाज

बिस्केट जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

बुधबार, चैत्र २५ २०७७ १०:४६ PM

भक्तपुर, २५ चैत, २०७७ । भक्तपुरमा हरेक वर्ष आठ रात नौ दिन मनाइने बिस्काः (बिस्केट) जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिन सक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिए...