समाज

इन्द्रावतीको पानीः ५५ सय परिवारको जिन्दगानी

बिहीबार, बैशाख १३ २०८१ ०४:३२ PM

काभ्रेपलाञ्चोक, १३ वैशाख । खानेपानीको चरम अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा अबको केही महिनाभित्र इन्द्रावती नदीको पानी पुर्याइँदैछ । करिब दुई दशकअघि ‘अविरल बग्दछ इन्द्रावती’ नामक टेलिशृङ्खला हेरेका काभ्रेपलाञ्चोकको मण्डनदेउपुरका पाँच हजार पाँच सयभन्दा बढी स्थानीयका घरघरमा सोही नदीक...