मधेश प्रदेश

पत्रकार विनय कुमार मृत्यु प्रकरण : दोषीलाई कारवाहीको दायरामा ल्याउन माग

मङ्गलबार, बैशाख १८ २०८१ १०:२१ AM

धनुषा १८ वैशाख २०८१ । धनुषाका पत्रकार विनय कुमार यादवकाे मृत्यु घटना शङ्कास्पद रहेकाे भन्दै छानविन गर्न र दाेषीलाई कारबाही गर्न नेपाल प्रेस युनियन जिल्ला शाखा धनुषाले माग गरेकाे छ । युनियनका सचिव हरिव‍‍‍‌‌‌श यादवद्वारा साेमबार जारी विज्ञप्तिमार्फत घटनाकाे सत्यतथ्य छानविन ग...