खेलकुद

विश्वकप क्रिकेट खेल्ने खेलाडीलाई फिनिक्स कलेजले गर्याे सम्मान

शुक्रबार​, बैशाख २१ २०८१ ०३:३० PM

काठमाडाैँ २१ वैशाख २०८१ । २०२४ को विश्वकप क्रिकेटका लागि छनोटमा पारेका खेलाडीहरुलाई फिनिक्स कलेजले बिहिबार एक समारोहका बीच सम्मान र शुभकामना प्रदान गरेको छ। विश्वकपमा नेपालको राष्ट्रिय टिमबाट खेल्ने खेलाडीहरु कुशल भुर्तेल, कुशल मल्ल, कमलसिंह ऐरी, सन्दिप जोरा र प्रतिश जिशीलाई कलेजले सम्मान गरेकाे हाे...