अर्थ बजार

धितोपत्र व्यवसायीको कमिसन घट्यो, आजैबाट लागू हुने

मङ्गलबार, जेष्ठ १ २०८१ ०२:०३ PM

काठमाडौँ, १ जेठ २०८१ । नेपाल धितोपत्र बोर्डले आजबाट लागू हुनेगरी धितोपत्र व्यवसायीको सेवाशूल्क (कमिसन) घटाएको छ । अर्थमन्त्रालयको स्वीकृतिपछि कमिसन घटाइएको बोर्डले जनाएको छ ।            “धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को न...