यसरी सिँगारियो कतारका अमिरको स्वागतका लागि काठमाडौं
मङ्गलबार, बैशाख ११ २०८१ ०२:०६ PMकाठमाडौँ, ११ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीे दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज साझ नेपाल आउन लागेका हुन् । उनको स्वागतका लागि काठमाडौँ सिँगारिएको छ । कतारका अति वि...