गण्डकी प्रदेश

गण्डकीमा एमालेबाट दुई जना मन्त्री नियुक्त

सोमबार, बैशाख २४ २०८१ ०७:५५ PM

गण्डकी, २४ वैशाख २०८१ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नेकपा (एमाले) का वेदबहादुर गुरुङ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा एमालेकै सीता सुन्दासलाई नियुक्त गरेका छन् ।            नवनियुक्त मन्त्रीद्वयलाई प्...