समाज

एकापसमा शुभकामना आदानप्रदान गर्दै हिन्दू–मुस्लिम

बिहीबार, चैत्र २९ २०८० १२:०९ PM

महोत्तरी, २९ चैत । इस्लाम धर्मालम्बी आज आफ्नो मुख्य चाड इद–उल–फित्र (इद) मनाउँदै छन्भने हिन्दूको वासन्ती नवरात्र जारी छ । यस अवसरमा दुवै साम्प्रदायले एकापसमा शुभकामना आदानप्रदान गरेका छन् ।   नयाँ वर्षको प्रारम्भमा मनाइने ‘जुडशीतल’ पर्वका निम्ति सरसामानको जोहो गर...