पर्यटन

'पर्यटन बोर्डलाई चलायमान बनाउन नीतिगत सुधार जरुरी'

शुक्रबार​, बैशाख २८ २०८१ ०७:४० PM

काठमाडौँ, २८ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले नेपाल पर्यटन बोर्डलाई चलायमान बनाउन नीतिगत सुधार जरुरी रहेको बताएका छन् । बोर्डका अध्यक्षसमेत रहेका सचिव पाण्डेयले बोर्डलाई चलायमान बनाउन आवश्यक नीतिगत निर्णय गर्न आफू सधै सकारात्मक रहेको बताए । बोर्डले...