समाज

पन्ध्र सामुदायिक वनमा आगलागी

आइतबार​, चैत्र २९ २०७७ ०४:३३ PM

बैतडी, २९ चैत, २०७७ । लगातारको खडेरीका कारण बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा आगलागी भएको छ । सुख्खापनका कारण वनजङ्गलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।             जिल्लाका १५ बढी सामुदायिक वनको १५५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन...