विचार

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भः राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा

बिहीबार, बैशाख १३ २०८१ ०४:१७ PM

- ईश्वर पोखरेल   काठमाडौँ, १३ वैशाख । मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि जेठा कम्युनिष्ट नेता हुनुहुन्छ । २००४ सालभन्दा पहिले नै भारतीय स्वतन्त्रता संग्राममा उहाँ सहभागी हुनु भएको थियो । मनमोहन अधिकारीमा सानो उमेरदेखि नै राजनीतिक चेतना जागृत भएको थियो । चन्द्र शम्शेरको प्रधानमन्...