राजनीति

भोलिसम्म राजनीतिक गत्यावरोधले निकास पाउने प्रधानमन्त्रीको दाबी

शनिबार, जेष्ठ ५ २०८१ ०४:१२ PM

काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध निकासको दिशातर्फ अगाडि बढेको बताएका छन् ।            नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पुस्तक विमोचन कार्यक्र...