मुख्य समाचार

अक्षय तृतीया, बुबै र कालू [संस्मरण]

शनिबार, जेष्ठ ५ २०८१ ०४:४८ PM

-डिल्लीराज अर्याल हरेक वर्ष अक्षय तृतीया अर्थात् वैशाख शुक्ल तृतीया आउँछ । पौराणिक मान्यता अनुसार शिव पार्वतीको विवाह भएको दिन अक्षय तृतीया सधै सातु र सर्वत लिएर आउँछ । सातु र सर्वत लिएर आउने यो पर्वले सधै सधै मेरा मनमा पुराना स्मृतिहरूलाई ताजा बनाएर जानेगर्छ ।  यसपटक पनि यो त्यसरी नै आयो...