समाज

भन्सार छली गरेर ल्याइएको सुन लुटिएको नाटक गरेपछि...

शुक्रबार​, जेष्ठ ४ २०८१ ०५:११ PM

काठमाडौँ, ४ जेठ । भन्सार छली गरेर ल्याइएको सुन सम्बन्धित व्यक्तिलाई नदिई आफैँले राख्ने उद्देश्यले लुटिएको नाटक गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाम घर भई बिर्तामोड झापा बस्ने सूर्यबहादुर समाल मगर पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता...