अर्थ बजार

यस्ताे छ चिरञ्जीवी बस्याल नेतृत्वको टीम

शनिबार, जेष्ठ ५ २०८१ १०:५५ AM

काठमाडौं । लाेकतान्त्रिक वैदेशिक राेजगार व्यवसायी एसाेसिएसनकाे आज हुने निर्वाचनका लागि व्यवसायी चिरञ्जीवी बस्यालले अध्यक्षमा उम्मेदवारी घाेषणा गरेका छन् । बस्यालले प्यानल नै तयार गरेर निर्वाचनमा हाेमिएका हुन् । बस्यालले एसाेसिएसनको संस्थापक सदस्य, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सचिव हुँदै चार कार्यकाल...