खेलकुद

मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

शनिबार, जेष्ठ ५ २०८१ ०४:२७ PM

पाटन (ललितपुर), ५ जेठ २०८१ । गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकाले हात पारेको छ । गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा आज भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौँ महानगर विजेता बनेको हो ।           ...