स्वास्थ्य

राजदल गणका २५० सैनिकलाई योगाभ्यास

शुक्रबार​, बैशाख १४ २०८१ ०७:४७ PM

ललितपुर, १४ वैशाख २०८१ । ललितपुरको महालक्ष्मीस्थानमा रहेको राजदल गणका २५० सैनिकहरुलाई योगाभ्यास गराइएको छ । राजदल गणको आयोजना तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरको संयोजनमा शुक्रबार एक दिने योगाभ्यास कार्यक्रम सम्पन्न गरिएको हो । चिकित्सालयकी वरिष्ठ वैद्य तथा योग प्रशिक्षक जानुका भट्...