शिक्षा

विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका

बिहीबार, बैशाख १३ २०८१ ०४:४४ PM

धुलिखेल, १३ वैशाख । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका विद्यालय समायोजन गर्न थालेका छन् । पालिकाले गठन गरेको विद्यालय अनुगमन तथा सुपरीवेक्षण समितिले तयार पारेको प्रतिवेदनका आधारमा गाउँ शिक्षा समिति र गाउँपाल...