आजको कृषि

किसानलाई अनुदानमा कृषि औजार

शुक्रबार​, जेष्ठ ४ २०८१ ०५:३५ PM

गण्डकी, ४ जेठ । किसानलाई कृषि पेसामा थप आकर्षित गर्ने उद्देश्यले अनुदानमा कृषि औजार वितरण गरिएको छ । पोखरा महानगरपालिका–२६ को सहयोग र वडा कृषि सञ्जालको संयोजनमा विभिन्न कृषक समूह तथा कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण प्रदान गरिएको हो । वडा कृषि सञ्जालको संयोजनमा आज आयोजित एक कार्...