पत्रकार आचार्यको कथासङ्ग्रह ‘उपहार’ विमोचन

डिल्लीरमण सुवेदी, काठमाडौँ, १९ असोज, पत्रकार तथा कथाकार चेतनाथ आचार्यको कथासङ्ग्रह ‘उपहार’ विमोचन गरिएको छ । आज सूचना तथा प्रशारण विभाग, सञ्चारग्रामको सभाहलमा आयोजित एक विशेष कार्यक्रमकाबीच शताब्दी पुरुष सत्यमोहन जोशीले कथासङ्ग्रहको विमोचन गरे । पुस्तक विमोचनपछि बोल्ने क्रममा शताब्दी पुरुष जोशीले पुस्तकको प्रशंसा गरे । सरल भाषा शैली र कथा लेखनको नयाँ शैली आचार्यले […]

पुरा पढ्नुहोस्