सैनिक इन्टेलिजेन्स शिक्षालयका प्रशिक्षार्थी राससमा

काठमाडौँ, २५ असोज नेपाली सेनाको सैनिक इन्टेलिजेन्स शिक्षालय समूहका प्रशिक्षार्थीले आज राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयको अवलोकन गरी यसको समाचार सेवा प्रवाहका बारेमा जानकारी लिएका छन् । सेनाका क्याप्टेन शिञ्यान मोक्तान नेतृत्वमा आएको समूहले राससमा समाचार सङ्कलन, सम्पादन, तस्वीर तथा अडियो सम्पादन, अङ्ग्रेजी र अन्तर्राष्ट्रिय शाखाको सम्पादनका कामबारेमा जानकारी लिएको हो । सो अवसरमा […]

पुरा पढ्नुहोस्