सशस्त्र प्रहरी गण स्थापना

डोटी, १९ असोज नेपाल सरकारले देशका ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णयअनुसार डोटीको दिपायलमा पहिलोपटक सशस्त्र प्रहरी बलको नयाँ नं ३६ गण स्थापना भएको छ । जिल्लामा समग्रमा शान्ति सुरक्षा कायम गर्न र अन्य अपराध न्यूनीकरणका लागि भन्दै सशस्त्र प्रहरी बलको नयाँ नं ३६ गण हेडक्वाटर दिपायलमा स्थापना गरिएको हो । पुरानो […]

पुरा पढ्नुहोस्

कास्की बढी गर्भपतन हुने जिल्ला

पोखरा, १७ असोज कास्की नेपालको सबैभन्दा बढी गर्भपतन हुने जिल्लाका रुपमा रहेको एक अध्ययनले देखाएको छ । विभिन्न सङ्घसंस्थाले गरेको अध्ययन तथा अनुसन्धानले गण्डकी प्रदेशलाई बढी गर्भपतन हुने जिल्लाका रुपमा  देखाएको छ ।  त्यसमा पनि कास्कीमा ८५ प्रतिशत बढी गर्भपतन हुने गरेको तथ्याङ्कले देखाएको छ । परिवार नियोजन सङ्घ कास्कीका प्रमुख सन्तोष अधिकारीका अनुसार गर्भपतन […]

पुरा पढ्नुहोस्