संगीतकार एनबी जनकपुरीको ‘मनकी उजेली…’ (भिडियोसहित)

काठमाडौँ, ६ असोज, संगीतकार नारायण भण्डारी (एनबी जनकपुरी) को पछिल्लो गीत ‘मनकी उजेली…’ ले अहिले निक्कै चर्चा कमाएको छ । करिब एक महिनाको अवधिमा युट्युबमार्फत यो गीतलले साढे पाँच लाख भन्दा धेरैले दर्शक कमाएको छ । दीपक महर्जनको स्वरमा रहेको यो गीतको शब्द र संगीत जनकपुरीकै रहेको छ । यस गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका हुन् […]

पुरा पढ्नुहोस्

डिआइडीका सुजन मार्फा र भिमफेदी गाईजसँग आँचल शर्माको रोमान्स (भिडियोसहित)

काठमाडौँ, ६ असोज, नायिका आँचल शर्मा अभिनित ‘रेलिमाइ…’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भारतको चर्चित रियालिटी शो डिआइडीबाट चर्चा कमाएका सुजन मार्फा तामाङ्क (एलिड २० क्रिउ) र भिमफेदी गाईजलाई पहिलोपटक एउटै म्युजिक भिडियोमा देख्न सकिन्छ । भिडियोमा दुई ग्रुपसँग नायिका आँचल शर्माले अनस्क्रिन रोमान्स गरेकी छिन् । गीतको भिडियोमा नेपालका चर्चित दुई डान्स […]

पुरा पढ्नुहोस्

घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ सम्मान

काठमाडौँ, २ असोज नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरिने भएको छ । नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पु¥याई उज्यालो नेपाल निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै कार्यकारी निर्देशक घिसिङलाई इमेज च्यानलले सो सम्मान प्रदान गर्न लागेको हो ।  यसअघि सरकारले गणतन्त्र दिवस–२०७४ को अवसरमा घिसिङलाई सुप्रबल जनसेवाश्री पदक […]

पुरा पढ्नुहोस्

गायिका पूजालाई मायाले चोटै चोट दियो . . . ! (भिडियोसहित)

काठमाडौँ, ९ असार, गायिका पूजा सुनुवारलाई मायाले निक्कै धेरै चोट दिएको छ । वास्तविक जीवनमा त उनलाई चोट दियो वा खुसी, त्यो त सोधखोजकै विषय छ तर उनीद्वारा गाइएको एक गीतले भने त्यसै भन्छ । निक्कै मिठो स्वरकी धनी पूजा सुनुवारको भरखरै सार्वजनिक गीतले भन्छ, ‘मायाले त चोटै चोट मात्र दिँदो रैछ, बीचबाटोमै छोडी एक्लो […]

पुरा पढ्नुहोस्

भरत परियारको ‘तिम्रै तस्विर आँखैमा झलल…’ (भिडियोसहित)

काठमाडौँ, ३ जेठ, लोकदोहोरी गायक भरत परियारले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘तिम्रै तस्विर आँखैमा झलल…’ बोलको मौलिक लोकदोहोरी गीत युट्युवमार्फत सार्वजनिक गरेका हुन् । गीतमा भरत परियार र रिता के.सी.को स्वर रहेको छ । यो गीतको शब्द, संगीत धनराज वास्तविकको रहेको छ । गीतको एरेन्ज सुरेश शाहीले गरेका हुन् । शंकर विसीको निर्देशनमा […]

पुरा पढ्नुहोस्

गायक भूपू पाण्डेको ‘छाता सङ्ग’ (भिडियोसहित)

काठमाडौँ, २२ वैशाख, गायक भूपू पाण्डेले नयाँ गीत सार्वजनिक गरेका छन् । एसेप्ट गर… बोलको गीतबाट निक्कै चर्चामा रहेका गायक पाण्डेले अहिले ‘छाता सङ्ग…’ भनेर ‘पानी पर्ला बाटैमा…’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा गायक पाण्डेकै सङ्गीत र एरेन्ज रहेको छ । यो गीतका शब्द राम अविरल विष्टले लेखेका हुन् । निक्कै रमाइलो बनाइएको […]

पुरा पढ्नुहोस्

रेकर्ड हाउस प्रोडक्सनको पहिलो प्रस्तुती “पुतली” सार्वजनिक

काठमाडौँ, ११ वैशाख, रेकर्ड हाउस प्रोडक्सन लगनखेलको पहिलो प्रस्तुती “पुतली” बोलको गीत सार्वजनिक भएको छ । नव गायक अर्जुुन ढकालको शब्द, संगीत तथा स्वर रहेको निकै नै फरक गीत “पुतली” हालै विभिन्न टेलिभिजन तथा युट्युव मार्फत सार्वजनिक भएको हो । यस गीतलार्इ सागर प्रधानले एरेन्ज तथा भिडियो निर्देशन गरेका छन् । यस गीतको भिडियोमा पनि […]

पुरा पढ्नुहोस्

‘राजनीतिक परिवर्तनलाई जीवन्त तुल्याउने संगीत, कला, साहित्य र संस्कृतिले नै हो’

काठमाडौं, ८ वैशाख, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनलाई संगीत, कला, साहित्य र संस्कृतिले नै जीवन्त तुल्याउने बताएका छन् । शुक्रबार साँझ राजधानीमा आयोजित मेची महाकाली साङ्गीतिक अभियानको उद्घाटन गर्दै उनले यस्तो बताए । उनले भने, ‘यदि संगीत, कला, साहित्य र संस्कृति जीवन्त नतुल्याउने हो भने राजनीति निरस भएर जान्छ ।’ मेची महाकाली […]

पुरा पढ्नुहोस्

दीपक बज्राचार्यको डान्सिङ नम्बर ‘मनमगन’ (भिडियोसहित)

काठमाडौँ, १ वैशाख, पप गायक दीपक बज्राचार्यले नयाँ वर्षकै दिन पारेर नयाँ गीत सार्वजनिक गरेका छन् । ‘मनमगन…’ बोलको डान्सिङ नम्बर आज सार्वजनिक भएको हो । यो गीतमा दीपक बज्राचार्यले स्वर दिएका छन् । रिक्की शाक्यले लेखेका शब्दलाई दीपक र रिक्कीले म्यूजिक भरेका हुन् । यो गीतको एरेन्ज रिदम ब्याण्डले गरेको छ भने अडियो मिक्सिङ […]

पुरा पढ्नुहोस्