‘निर्बन्ध आकाश’ र ‘उन्मुक्त किनारा’ लिएर आए भोजराज

काठमाडौं, २७ असोज, पूर्वमुख्यसचिव तथा क्यानडाका लागि नेपाली पूर्वराजदूत डा. भोजराज घिमिरे एकै साथ दुईवटा गजलकृति लिएर आएका छन् । बिहीबार राजधानी काठमाडौंमा उक्त दुवै कृतिको वरिष्ठ गीतकार रत्नशमशेर थापाले विमोचन गरे । पछिल्लो समय नेपाली गजलमा व्यापक प्रयोग भइरहेको र अत्यन्तै विवादको कारण पनि बनिरहेको छन्द/बहरमै केन्द्रित रहेर लेखिएका २०१ गजलहरूको कृति हो– ‘निर्बन्ध […]

पुरा पढ्नुहोस्

पत्रकार आचार्यको कथासङ्ग्रह ‘उपहार’ विमोचन

डिल्लीरमण सुवेदी, काठमाडौँ, १९ असोज, पत्रकार तथा कथाकार चेतनाथ आचार्यको कथासङ्ग्रह ‘उपहार’ विमोचन गरिएको छ । आज सूचना तथा प्रशारण विभाग, सञ्चारग्रामको सभाहलमा आयोजित एक विशेष कार्यक्रमकाबीच शताब्दी पुरुष सत्यमोहन जोशीले कथासङ्ग्रहको विमोचन गरे । पुस्तक विमोचनपछि बोल्ने क्रममा शताब्दी पुरुष जोशीले पुस्तकको प्रशंसा गरे । सरल भाषा शैली र कथा लेखनको नयाँ शैली आचार्यले […]

पुरा पढ्नुहोस्

वसन्तको ‘७२ को विस्मात’ विमोचन

काठमाडौँ, २३ भदौ, पत्रकार वसन्त बस्नेतको पहिलो पुस्तक ‘७२ को विस्मात’ सार्वजनिक भएको छ । राजधानीमा शनिबार आयोजित एक भव्य समारोहकाबीच पूर्वराष्ट्रपति तथा कार्यक्रमका प्रमुख अतिथि रामवरण यादवसहितका अतिथिहरुले पुस्तक विमोचन गरे । विमोचनपछि मन्तव्य व्यक्त गर्दै पूर्वराष्ट्रपति यादवले २०७२ को संविधान जारी गर्दाको सकसलाई पुस्तकले निक्कै गहिरो गरी व्याख्या गरेको उल्लेख गरे । मधेस […]

पुरा पढ्नुहोस्

डा. सिटौलाको ‘देश र परिवेश’ कविता–सङ्ग्रह विमोचन

काठमाडौँ, १६ भदौ, डा. सुरेन्द्र सिटौलाको कविता–सङ्ग्रह ‘देश र परिवेश’ आज विमोचन गरिएको छ । राजधानीमा शनिबार आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठनका कुलपति गंगाप्रसाद उप्रेतीले सङ्ग्रहको विमोचन गरेका हुन् । कार्यक्रमको आयोजना बागमती बोर्डिङ्ग स्कुल, सुकेधारा, काठमाडौँले गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि उप्रेतीले सङ्ग्रहमा समावेश भएका कविताहरूले कवि डा. सिटौलाले […]

पुरा पढ्नुहोस्

साहित्यकार भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘आधासत्य’ सार्वजनिक

विर्तामोड, (झापा), ३१ असार, साहित्यकार भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘आधासत्य’ झापामा सार्वजनिक गरिएको छ । राजधानीमा केही साता अघि लोकार्पण गरिएको उक्त उपन्यासको शनिबार विर्तामोडमा पनि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । लेट्स रन नेपालका अध्यक्ष पवन शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तथा ‘आधासत्य’ उपन्यासकी लेखक भगवती ढुङ्गेलसहित शनिश्चरे ट्राफिक प्रहरी कार्यालयका पूर्व प्रमुख […]

पुरा पढ्नुहोस्

साहित्यकार चक्रपाणि चालिसेका नातीको मुक्तक सङ्ग्रह मेलबर्नमा विमोचन

मेलबर्न (अस्ट्रेलिया), ७ जुलाई, पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणि चालिसेका नाती सुशील चालिसेको पहिलो पुस्तकको रुपमा प्रकाशित मुक्तक संग्रह ‘गुराँसहरु पलाँसहरु’ को मेलबर्नमा आयोजित एक कार्यक्रमकाबीच विमोचन भएको छ । कार्यक्रमका प्रमुख अतिथि भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत महामहिम चन्द्र योन्जन र विशेष अतिथि लुम्बिनी–कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले कृतिको संयुक्त रुपमा विमोचन गरेका […]

पुरा पढ्नुहोस्