प्रमद्वारा ७  भाषामा संविधान दिवसको सन्देशः राष्ट्रिय दायित्व पूरा गर्न आह्वान

काठमाडौँ, ३ असोज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा राष्ट्रभाषा नेपालीका साथै सात भाषामा देशभित्र र बाहिर रहेका नेपालीमा शुभकामना सन्देश दिनुभएको छ । प्रधानमन्त्री ओलीले नेपाली भाषामा पूर्ण विवरणको सन्देश दिनुभएको छ भने अन्य भाषामा त्यसका मुख्य भाव र अंश समेटेर सामाजिक सञ्जालमार्फत सबै पेशा, क्षेत्र, लिङ्ग, समुदाय र सम्पूर्ण […]

पुरा पढ्नुहोस्

जापानबाट चामल सहयोग उपलब्ध

काठमाडौँ, २५ भदौ   जापान सरकारले नेपाल खाद्य संस्थानलाई रु ३२ करोड ४८ लाख बराबरको चामल सहयोग उपलब्ध गराएको छ । दुर्गम जिल्लाका विपन्न वर्गलाई खाद्य अभाव हुन नदिन सन् २०१६ मा भएको  सम्झौता कार्यक्रमअन्तर्गत सो सहयोग प्राप्त भएको हो । आज यहाँ आयोजित चामल हस्तान्तरण कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले उद्योग वाणिज्य तथा […]

पुरा पढ्नुहोस्

कर्णालीलाई मुलुककै समृद्ध प्रदेश बनाउन सकिन्छः विज्ञ समूह

सुर्खेत, २३ भदौ कर्णाली प्रदेश सरकारद्वारा गठित विज्ञ समूहले कर्णालीको समग्र विकासका लागि गुरुयोजना निर्माण गर्ने निर्णय गरेको छ । समूहका संयोजक जनार्दन शर्मा (प्रभाकर) को अध्यक्षतामा आज सङ्घीय राजधानी काठमाडौँमा बसेको पहिलो बैठकले यो निर्णय गरेको हो । बैठकमा समूहको कार्यविधि मस्यौदा तयार गर्ने, चालु आवको बजेट कार्यान्वयनको योजना निर्माण गर्ने, प्रदेश सरकारको लागि […]

पुरा पढ्नुहोस्

राष्ट्रिय लक्ष्यमा क्रियाशील हुन राष्ट्रपतिको आह्वान

सुशील दर्नाल      काठमाडौँ, २३ भदौ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकको स्तरमा रुपान्तरण गर्ने राष्ट्रिय लक्ष्यमा क्रियाशील हुन आह्वान गर्नुभएको छ । ३९ औँ राष्ट्रिय शिक्षा दिवस–२०७५ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा साक्षरता दिवस मूल समारोह समितिद्वारा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित “नेपाल  विद्याभूषण पदक र नेपाल छात्रा विद्या […]

पुरा पढ्नुहोस्

जंगल बचाउन नदीमाथि सडक (भिडियोसहित)

काठमाडौँ, २८ साउन, चीन विश्वकै एक धनी मुलुक हो । चीनले भौतिक विकासमा पनि ठूलो फड्को मारिसकेको छ भने विकासमा चमत्कार देखाउने गरेको छ । नयाँ प्रविधि, आइडिया र कलाको प्रदर्शन चीनको विकासका विशेषता हुन् । चीनले यस्तै चामत्कारिक विकासको नमुना देखाएको छ । मध्य चीनको सिङ्सान काउन्टीमा नदी माथि सडक निर्माण गरेर अर्को चमत्कारिक […]

पुरा पढ्नुहोस्