युएस ओपनको उपाधि जापानी खेलाडी नाओमी ओसाकालाई

न्यूयोर्क, २४ भदौ (राससरएएफपी), युएस ओपनको महिलातर्फको एकल प्रतिस्पर्धामा पहिलो पटक जापानी खेलाडी नाओमी ओशाकाले सेरेना विलियम्सलाई पराजित गरी उपाधि हात पारेकी छिन् । खेलका निर्णायकमाथि सेरेनाको अभद्र व्यहार र गालीगलौजका कारण खल्लो महसुस गरिएको सो खेलमा २० वर्षीया नाओमीले ६–२ र ६–४ को सोझो सेटमा सेरेनालाई पराजित गरेकी थिइन् । खेलका मुख्य निर्णायक कार्लोस […]

पुरा पढ्नुहोस्

युएस ओपनः नोभाक जोकोभिक सेमिफाइनलमा प्रवेश

न्यूयोर्क, २१ भदौ (रासस/एएफपी), दुई पटक युएस ओपन जितिसकेका नोभाक जोकोभिकले ५५औं वरियताका जोन मिल्म्यानलाई पराजित गरी युएस ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा उनको प्रतिस्पर्धा केई निशिकोरीसँग हुनेछ । सर्बियाली खेलाडी नोभाकले मिल्म्यानलाई ६–३, ६–४, ६–४ को सोझो सेटमा पराजित गरेका थिए । मिल्म्यानले पाँच पटकका युएस ओपन च्याम्पियन रोजर फेडररलाई पराजित गरेर […]

पुरा पढ्नुहोस्