काष्ठमण्डपको पुनःनिर्माण छिटो गर्न सहमति

काठमाडौँ,२९ भदौ काठमाडौँ महानगरपालिका र काष्ठमण्डप पुनःनिर्माण समितिबीच ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण छिटो गराउनका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । कामपाका सहसचिव राजेश्वर ज्ञवाली र समितिका तर्फबाट अध्यक्ष राजेश शाक्यबीच आज सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । भूकम्पअघि जस्तै स्वरुप, शैली र संरचना निर्माण गर्नका लागि पनि दुई पक्षबीच हस्ताक्षर भएको छ ।  उक्त हस्ताक्षरपत्रमा पुनःनिर्माण […]

पुरा पढ्नुहोस्