‘अपराध नियन्त्रण गर्न प्रहरीको व्यवहारमा सुधार हुनुपर्ने’

हेटौँडा, २५ असोज प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको आचरण व्यवहारमा सुधार गरी जनताको शान्तिसुरक्षा र समाजमा बढ्दै गएको अपराध नियन्त्रण गर्न अझै बढी जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले ३ नं प्रदेश प्रहरी कार्यालय हेटौँडाद्वारा ६३औँ प्रहरी दिवसका उपलक्ष्यमा आज आयोजित समारोहमा प्रहरीको प्रशासकीय क्षमता अभिवृद्धि गरी जनतालाई गुणस्तरीय सेवा प्रदान […]

पुरा पढ्नुहोस्

सामाजिक जीवनमा स्वयम्सेवी विज्ञ आवश्यक: मुख्यमन्त्री शाही

सुर्खेत, २४ असोज कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक जीवनमा स्वयम्सेवी विज्ञ आवश्यक रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको प्राविधिक सहयोगमा प्रदेश विपद् व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन कार्यान्वयनसम्बन्धी कार्यशाला गोष्ठीमा मुख्यमन्त्री शाहीले समाज विकासका लागि स्वयम्सेवी विज्ञ आवश्यक रहेको बताउनुभयो । “हाम्रो विज्ञता पैसामा बिक्री भइरहेको छ”, मुख्यमन्त्री […]

पुरा पढ्नुहोस्

जनप्रतिनिधि र पार्टीको सम्बन्ध बलियो हुनुपर्छ– मुख्यमन्त्री गुरुङ

पोखरा, २४ असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इञ्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र जनअपेक्षालाई पूरा गर्न जनप्रतिनिधि र पार्टीको सम्बन्धलाई बलियो बनाउन अपरिहार्य भएको बताउनुभएको छ । नेकपा कास्की जिल्ला कमिटीद्वारा विजयादशमी, शुभदीपावली, नेपाल संवत्, छठ, इद, लोसार एवं माघी पर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले प्रदेशका ११ जिल्लामा […]

पुरा पढ्नुहोस्

पार्टीको घोषणापत्रअनुसार काम गर्नोस्: मुख्यमन्त्री गुरुङ

कास्की, २२ असोज गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले जनप्रतिनिधिले काम गर्दा पार्टीको घोषणापत्रलार्ई ख्याल गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सङ्गठन कमिटी गण्डकीले आज यहाँ आयोजना गरेको प्रदेशस्तरीय स्थानीय सरकारका प्रमुख उपप्रमुखसँगको अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले पार्टीको घोषणापत्रअनुसार जनतासँग मत मागेर विजयी भएका जनप्रतिनिधिले घोषणापत्रको कार्यान्वयन गर्नुपर्नेमा […]

पुरा पढ्नुहोस्

नेकपाः पार्टी एकता अभियान सार्वजनिक

बुटवल, १९ असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ ले प्रदेश तथा जिल्ला मातहतसम्म पार्टी एकता अभियान सार्वजनिक गरेको छ । नेकपा प्रदेश ५ को पहिलो बैठकले २० दिनभित्र कार्यसम्पादन गर्ने गरी जिल्लागत रुपमा पार्टी एकता सिफारिश कार्यदलसमेत गठन गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।   बिहीबार बुटवलमा बसेको प्रदेश कमिटीको […]

पुरा पढ्नुहोस्

‘चालु आव अध्ययन र योजना निर्माणको वर्ष’

कालिकोट, १९ असोज कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालु आर्थिक वर्ष २०७५÷७६ लाई अध्ययन र योजना निर्माणको वर्ष भएको बताउनुभएको छ ।स्थानीय तहका पदाधिकारीसँग विकास तथा विविध विषयमा छलफल गर्न यहाँ पुग्नु भएका मुख्यमन्त्री शाहीले आज आयोजित पत्रकार भेट्घाट कार्यक्रममा कर्णालीका १० वटै जिल्लाको भूमि, जनताको आयआर्जनको स्रोत, बसोबासको प्रकृति, खाद्य उत्पादन, शिक्षा, स्वास्थ्य, विद्युत, […]

पुरा पढ्नुहोस्

जनताको विश्वास जितेर काम गर्नुपर्ने  : मुख्यमन्त्री पोखरेल

बुटवल १७, असोज । मुख्यमन्त्री शङ्कर पोखरेलले सबै तहका सुरक्षा निकायले जनताको विश्वास जितेर काम गर्नुपर्ने बताउनुभएको छ । प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जनता र राष्ट्रको समृद्धिलाई स्थापित गरी शान्ति सुव्यवस्था कायम गर्न जनताको मन जित्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशको […]

पुरा पढ्नुहोस्

प्रदेश कानूनअनुसार नदीजन्य पदार्थ उत्खनन गर्न निर्देशन

हेटौडा , १६ असोज प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश कानूनअनुसार नदीजन्य ढुङ्गा, गिट्टी र बालुवा उत्खनन एवं निकासी गर्न निर्देशन दिनुभएको छ । उहाँले स्थानीय तहका पदाधिकारीले प्रदेशको ऐन कानूनको अधीनमा रही आफ्नो अधिकार प्रयोग गर्न निर्देश गर्नुभएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा नदीजन्य पदार्थको सङ्कलन तथा व्यवस्थापनसम्बन्धी जिल्ला समन्वय परिषद्का […]

पुरा पढ्नुहोस्

जानकी मन्दिरलाई स्वच्छ राख्न गुरूयोजना

जनकपुरधाम, १६ असोज प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वकै धरोहरका रूपमा रहेको जानकी मन्दिरलाई स्वच्छ राख्न गुरूयोजना तयार गरिसकेको बताउनुभएको छ । महात्मा गान्धी स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘गान्धीको स्वच्छता र राजनीतिक स्वतन्त्रता’ विषयक संगोष्ठीमा उहाँले प्रदेशलाई हरित र स्वच्छ बनाउन प्रदेश सरकार अग्रसर भएको बताउनुभयो । मुख्यमन्त्री राउतले स्वच्छता गैरसरकारी संस्थाको […]

पुरा पढ्नुहोस्

स्थानीय तहले स्वतः कर उठाउन नपाइने: मुख्यमन्त्री

बुटवल, १५ असोज मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तहले स्वतः कर उठाउन नपाइने बताउनुभएको छ । आज रुपन्देहीको योगीकुटीमा गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश नं ५ को प्रथम अधिवेशनमा उहाँले कर लगाउन आवश्यक भए सङ्घीय सरकारको अनुमति माग्नुपर्छ भन्नुभयो । मुख्यमन्त्री पोखरेलले जनतालाई केन्द्रमा राखेर स्थानीय सरकारले कर उठाउन उपयुक्त छ भनेपछि मात्रै कर उठाउने उल्लेख गर्दै […]

पुरा पढ्नुहोस्