‘गम्भीर प्रकृतिका मुद्दालाई द्रुतगतिमा टुङ्ग्याइने’

काठमाडौँ, २४ असोज महान्यायाधिवक्ता कार्यालयको नयाँ भवनको आज यहाँ शिलान्यास गरिएको छ । रामशाहपथस्थित पुरानो भवन रहेको ठाउँमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सो भवनको शिलान्यास गर्नुभयो । पुरानो भवन भूकम्पका कारण चर्किएपछि महान्यायाधिवक्ता कार्यालयले नयाँ भवन बनाउन थालेको हो । महान्यायाधिवक्ता खरेलले कार्यालयले बलात्कार र हत्याजस्ता गम्भीर प्रकृतिका मुद्दालाई द्रुतगतिमा टुङ्ग्याउने गरी काम अगाडि बढाइएको बताउनुभयो […]

पुरा पढ्नुहोस्