पेट्रोल पम्पमा सिलबन्दी

कलैया, २३ असोज गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय वीरगञ्जले आज बारामा सञ्चालित  दुई वटा पेट्रोल पम्पमा सिल गरेको छ । कलैया उपमहानगरपालिका वडा नं १ स्थित अमित आयल स्टोर र कलैया उपमहानगरपालिका वडा नं १३ स्थित विजय आयल स्टोरमा सिल गरिएको क्षेत्रीय कार्यालयका प्रमुख शशिकान्त यादवले जानकारी दिनुभयो । अमित आयलले विसं २०७१ देखि […]

पुरा पढ्नुहोस्