नेपाल चौथो जितको खोजीमा, अहिले भूटानसँग खेल्दै

काठमाडौँ, २३ असोज, आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा आज नेपालले भूटानसँग खेल्दैछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा भैरहेको छ । नेपाल आयोजक मलेसिया, म्यानमार र थाइल्याण्डलाई हराउँदै प्रतियोगिताको शीर्ष स्थानमा छ । नेपाललाई तुलनात्मकरूपमा कमजोर टोली भूटानविरुद्ध जित निकाल्न गार्हो पर्ने छैन । जारी प्रतियोगितामा भूटानको प्रदर्शन कमजोर रहेको छ […]

पुरा पढ्नुहोस्