टोपबहादुर रायमाझी भन्छन् ‘ओली सरकार सुस्त भयो, गियर चेन्ज गर्नुपर्छ’

काठमाडौँ, २४ असोज, पूर्वउपप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद एवम् स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको काम सुस्त रहेको भन्दै अब ‘गियर’ बदल्नुपर्ने पनि बताएका छन् । काठमाडौँमा बुधबार आयोजित एक कार्यक्रममा यसअघि नेकपा अध्यक्ष प्रचण्डले भनेकै भनाईलाई दोहोर्याएका हुन् । उनले भने, ‘सरकारले अब […]

पुरा पढ्नुहोस्

नेता व्यस्त भएपछि नेकपाको बैठक स्थगित

काठमाडौँ, २४ असोज, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आज बिहान बालुवाटारमा बस्ने भनिएको सचिवालय बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । शीर्ष नेताको व्यस्तताका कारणले गर्दा बैठक सारिएको हो । उहाँका अनुसार बैठक आगामी शनिबार २७ गते बिहानका लागि बोलाइएको छ […]

पुरा पढ्नुहोस्

प्रदेश र जिल्लाको पार्टी एकता छिट्टै टुङ्ग्याउँछौ: अध्यक्ष प्रचण्ड

काठमाडौँ, २० असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र जिल्लाको पार्टी एकतालाई छिट्टै टुङ्ग्याइने बताउनुभएको छ । वडादशैँको अवसरमा नेकपा प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदनप्रदान’ कार्यक्रममा उहाँले भन्नुभयो, “पार्टी एकतालाई सुदृढ गरिन्छ, हिजो मात्रै प्रधानमन्त्रीसँग छलफल भएको छ, भोलि आइतबार पार्टी सचिवालयको बैठक बसेर प्रदेश जिल्लाको […]

पुरा पढ्नुहोस्

नेता माधवकुमार नेपाल अमेरिका प्रस्थान

काठमाडौँ, १५ भदौ (रासस), नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल संयुक्त राज्य अमेरिकाको सिकागोमा यही भदौ १५ देखि १७ गतेसम्म हुने नेपाली अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधनका लागि गए राति त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।   अमेरिकाको मध्यपश्चिम नेपाली सङ्घ, अमेरिकी दक्षिणपूर्वी नेपाली सङ्घ र अमेरिकी नेपाली सङ्घको संयुक्त आयोजनामा हुने उक्त सम्मेलनमा अमेरिका र क्यानाडामा […]

पुरा पढ्नुहोस्