दुर्गम मिर्जापुरमा सडक सौर्यबत्ती

वीरगञ्ज, २३ असोज, पश्चिमी पर्साको छिपहरमाई गाउँपालिकाको सदरमुकाम भिस्वादेखि दुर्गमको मिर्जापुर गाउँसम्म करीब साढे ६ किमीसम्म स्ट्रीट सोलार लाइट(सडक सौर्यबत्ती) जडान गरिएको छ । यसबाट त्यस भेगका करीब २० हजार जनसङ्ख्या प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । आर्थिक वर्ष २०७४ । ०७५ को योजनाअन्तर्गत गाउँपालिका वडा नं १ देखि ५ सम्म भिस्वा, जयमङ्गलपुर, टिहुकी, मmलमैया […]

पुरा पढ्नुहोस्

सुरक्षित मातृत्व कार्यक्रम असफल

पूर्णप्रसाद न्यौपाने ओखलढुङ्गा, २९ भदौ घरैमा सुत्केरी गराउँदा ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–९ पात्ले घुन्साकी २१ वर्षीया छोटिन शेर्पाको केही दिनअघि मृत्यु भयो । घरमै छोरी जन्माउनु भएकी २१ वर्षीय शेर्पाको साल अड्किएर लगातार रक्तस्राब भएपछि तत्काल उपचार नपाउँदा मृत्यु भएको हो । गर्भावस्थामा नियमित जाँच र प्रसूति गराउन स्वास्थ्य संस्था लैजान नसक्दा उनलाई बचाउन नसकिएको स्वयंसेवीका […]

पुरा पढ्नुहोस्