विश्व टी–२० छनोटः नेपालले भूटानसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ, २२ असोज आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा मङ्गलबार नेपालले भूटानसँग प्रतिस्पर्धा गर्नेछ । यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा मङ्गलबार बिहान शुरु हुनेछ । यसअघि नेपालले म्यान्मा, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ । असोज […]

पुरा पढ्नुहोस्

थाइल्याण्डलाई १४० रनले पराजित गर्दै नेपाल विजयी

काठमाडौँ, २२ असोज, आइसिसी टी–२० विश्व कप क्रिकेट प्रतियोगिताको एशिया छनोट ‘बी’अन्तर्गत नेपालले थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७२ रन बनायो । एक सय ७३ रनको लक्ष्य पछ्याएको थाइलैण्डले ८ दशमलव ५ ओभरमा नौ विकेट गुमाएँदै […]

पुरा पढ्नुहोस्

विश्व टी– २० छनोट : नेपालको लगातार दोस्रो जित

काठमाडौँ, २० असोज आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोटमा नेपालले लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।छनोटको समूह ‘बी’को दोस्रो खेलमा नेपालले आज आयोजक मलेसियालाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा मलेसियाले दिएको १०१ रनको सामान्य लक्ष्य लक्ष्य नेपालले १२ ओभर ४ बलमा […]

पुरा पढ्नुहोस्