नौलीन टेनिस मङ्गलबारदेखि

काठमाडौँ, २२ असोज जुनियर टेनिस इन्सेटिभको संयोजन, नेपाल टेनिस सङ्घको सहकार्य तथा नौलिन स्पोर्ट्स भिल्लाको आयोजनामा फस्ट नौलीन जेआइटी जुनियर टेनिस च्याम्पियनसीप २०१८ मङ्गलबारदेखि शुरु हुँदैछ । बूढानीलकण्ठस्थित भिल्लाकै कोर्टमा हुने सो प्रतियोगितामा १२ स्पर्धा (समूहगत प्रतिस्पर्धा) समावेश गरिएको छ । प्रतियोगिता यही असोज २७ गतेसम्म सञ्चालन हुनेछ । सङ्घको वार्षिक तालिकानुसार सो प्रतियोगिता शुरु […]

पुरा पढ्नुहोस्