झापा धान सुपरजोनका किसान पुगे बर्दियाको राजापुर

केशवराज भण्डारी, झापा, २९ भदौ, हरेक वर्ष झैँ धान सुपरजोन झापाले आफ्ना क्षेत्रका कृषकहरुलाई अध्ययन अवलोकनका लागि बर्दिया जिल्लाको राजापुरसम्म पुर्याएको छ । झापाको दक्षिणी क्षेत्रमा पर्ने कचनकवल गाउँपालिका अर्थात प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान सुपरजोनको सेवा क्षेत्र भित्रका कृषकहरुलाई अवलोकन भ्रमणका लागि बर्दिया लगिएको हो । सो अध्ययन भ्रमणमा ३० जना कृषकको सहभागिता रहेको […]

पुरा पढ्नुहोस्

धनसिं बाँध निर्माणपछि विर्तामोड बसपार्क क्षेत्र सुरक्षित

केशवराज भण्डारी, झापा, २८ साउन, झापाको अर्जुनधारा नगरपालिका वडा नं.– ९ खरबन्दी स्थित अदुवाखोलामा बाँध निर्माण सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको २५ लाख अनुदान सहयोग, १ नम्बर प्रदेश सरकार संसद विकास कोष अन्तर्गतको रु. ३ लाख र स्थानीय जनसहभागिता रु. ४ लाख ६१ हजार ९ सय ७ रुपैयाँ ३३ पैसा गरी कुल ३२ लाख […]

पुरा पढ्नुहोस्

साहित्यकार भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘आधासत्य’ सार्वजनिक

विर्तामोड, (झापा), ३१ असार, साहित्यकार भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘आधासत्य’ झापामा सार्वजनिक गरिएको छ । राजधानीमा केही साता अघि लोकार्पण गरिएको उक्त उपन्यासको शनिबार विर्तामोडमा पनि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । लेट्स रन नेपालका अध्यक्ष पवन शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तथा ‘आधासत्य’ उपन्यासकी लेखक भगवती ढुङ्गेलसहित शनिश्चरे ट्राफिक प्रहरी कार्यालयका पूर्व प्रमुख […]

पुरा पढ्नुहोस्

जनप्रतिनिधि र कर्मचारीबीच विवाद बढ्दो !

झापा संवाददाता, विर्तामोड (झापा), ३० असार, स्थानीय जनप्रतिनिधि र सरकारी कर्मचारीको विवाद पछिल्लो समय बढ्दै गएको छ । जनप्रतिनिधिहरुले शासन आफ्नै हातमा आएको भन्दै बहुमतको आडमा कर्मचारीमाथि आफ्नो इच्छा अनुरुप काम गराउन खोजेको आरोप समेत लाग्न थालेको छ । झापाको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्र शेर्माले नगरपालिकाका शिक्षा अधिकृत तोयानाथ रेग्मीको काज फिर्ता गरेसँगै नियम र […]

पुरा पढ्नुहोस्

एउटै जग्गाको दुईवटा धनीपूर्जा !

विर्तामोड, (झापा), २७ असार, झापाको शिवसताक्षी नगरपालिका–१ मा एउटै जग्गाको दुईवटा धनीपूर्जा फेला परेको छन् । शिवसताक्षीस्थित धरमपुर चोकबाट नजिकै महेन्द्र राजमार्गसँग जोडिएको कित्ता नम्बर ५८१ को दुई कठ्ठा जग्गा स्थानीय पृथ्वीराज बोहोरा, नापी कार्यालय दमक र मालपोत कार्यालय दमकका कर्मचारीको मिलेमतोमा कित्ता नम्बर परिर्वतन गरी दुई वटा कित्ता बनाएको फेला परेको हो । जग्गा […]

पुरा पढ्नुहोस्