सामाजिक जीवनमा स्वयम्सेवी विज्ञ आवश्यक: मुख्यमन्त्री शाही

सुर्खेत, २४ असोज कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक जीवनमा स्वयम्सेवी विज्ञ आवश्यक रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको प्राविधिक सहयोगमा प्रदेश विपद् व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन कार्यान्वयनसम्बन्धी कार्यशाला गोष्ठीमा मुख्यमन्त्री शाहीले समाज विकासका लागि स्वयम्सेवी विज्ञ आवश्यक रहेको बताउनुभयो । “हाम्रो विज्ञता पैसामा बिक्री भइरहेको छ”, मुख्यमन्त्री […]

पुरा पढ्नुहोस्

विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्दै जानुपर्छ: अर्थमन्त्री खतिवडा

काठमाडौँ, ९ असोज बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरण  विपद् जोखिम वित्तीय व्यवस्थापन  र बीमा’ विषयक २१  सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । दुईदिसम्म सञ्चालन हुने उक्त सम्मोलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सहित विभिन्न देशका ५०० भन्दा बढी बीमा कम्पनीका प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनमा बीमासित सम्बन्धित […]

पुरा पढ्नुहोस्

नदी कटानको चपेटामा बेनी र गलेश्वर बजार

कमल खत्री   बेनी, ३१ भदौ ‘बेनीको बजार जता मायाँ उतै छ नजर’ बोलको गीतले बेनी बजारलाई नेपालभर चिनाएको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा चिटिक्क मिलेर बसेको बेनी बजारको दृश्यले यहाँ आउने जो कोहीलाई लोभ्याउने गर्छ । प्राकृतिक रुपमा मनोरम बेनी बजार पछिल्लो समय भने प्राकृतिक विपद्बाट आक्रान्त बन्न थालेको छ । केही वर्ष […]

पुरा पढ्नुहोस्