जाजरकोटमा लडेर दुईको मृत्यु

जाजरकोट, २५ असोज बारेकोट गाउँपालिका–९ काप्तीका २७ वर्षीय लालबहादुर खड्काको आज घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ । घाँस काट्दै गर्दा चिप्लिएर उहाँको मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिनुभयो । त्यस्तै बारेकोट गाउँपालिका–५ का ४१ वर्षीय हरिबहादुर सिंहको लडेर मृत्यु भएको सरस्वती मावि नायकवाडा सिलिगिचौरका शिक्षक घमण्ड शाहले जानकारी दिनुभयो । स्थानीयवासी जङ्गलमा […]

पुरा पढ्नुहोस्

श्रीमानले अलपत्र पारेकी रबिना वादी आश्रमको जिम्मामा

काठमाडौं, २ साउन, बेसहारा अवस्थामा पुगेकी जाजरकोटकी रबिना वादीलाई राजधानीको सामाखुसीमा रहेको मानवसेवा आश्रमले जिम्मा लिएको छ । रिपोर्टर्स क्लब नेपालमा समाजसेवी सरु सुनार, किशोर सुनुवार लगायतले पत्रकार सम्मेलन गरेर रबिनालाई उक्त आश्रमको जिम्मा दिएका हुन् । दलित, महिला र उत्पीडितहरुको हितमा काम गर्दै आएकी समाजसेवी सुनारले रबिनाले राज्यबाट न्याय पाउन नसकेको गुनासो पोखेकी छिन् […]

पुरा पढ्नुहोस्