जनकले ल्याए नयाँ गीत ‘ठेगाना भेटियो…’ (भिडियोसहित)

काठमाडौँ, १२ असोज, गायक जनक ताम्राकारको नयाँ गीत ‘ठेगाना भेटियो…’, हालै सार्वजनिक भएको छ । यस गीतमा जनक ताम्राकारसँगै सुजाता वर्मा, महेश ताम्राकार र अल्मोडा राना उप्रेती लगायतको स्वर रहेको छ । यस गीतमा महेश ताम्राकारले सुन्दर ढंगले शब्द संगीत भरेका छन् भने अल्मोडा राना उप्रेतीले एरेन्ज गरेका हुन् । [केही माया पुरानै थियो नीरमाया, […]

पुरा पढ्नुहोस्

संगीतकार एनबी जनकपुरीको ‘मनकी उजेली…’ (भिडियोसहित)

काठमाडौँ, ६ असोज, संगीतकार नारायण भण्डारी (एनबी जनकपुरी) को पछिल्लो गीत ‘मनकी उजेली…’ ले अहिले निक्कै चर्चा कमाएको छ । करिब एक महिनाको अवधिमा युट्युबमार्फत यो गीतलले साढे पाँच लाख भन्दा धेरैले दर्शक कमाएको छ । दीपक महर्जनको स्वरमा रहेको यो गीतको शब्द र संगीत जनकपुरीकै रहेको छ । यस गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका हुन् […]

पुरा पढ्नुहोस्

गायक शिव देवकोटालाई मनपर्यो कोमल ओली ! जम्ला त जोडी ? (भिडियोसहित)

काठमाडौँ, ६ असोज, जीवन चल्न जसरी पारिवारिक वातावरण र एक अर्काको साथ÷सहयोग चाहिन्छ त्यसैगरी गीत चल्न पनि गायक र गायिकाको स्वर म्याच गर्नु जरुरी हुन्छ । गीतका शब्द, संगीत, एरेन्ज र म्यूजिक भिडियोको पार्ट पनि उत्तिकै महत्वपूर्ण हुन्छ । चलेका कलाकारसँग नयाँ कलाकारको जोडी बाँधिएसँगै फुस्किने क्रम पनि उत्तिनै हुन्छ । केही केही बाहेक धेरैको […]

पुरा पढ्नुहोस्

डिआइडीका सुजन मार्फा र भिमफेदी गाईजसँग आँचल शर्माको रोमान्स (भिडियोसहित)

काठमाडौँ, ६ असोज, नायिका आँचल शर्मा अभिनित ‘रेलिमाइ…’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भारतको चर्चित रियालिटी शो डिआइडीबाट चर्चा कमाएका सुजन मार्फा तामाङ्क (एलिड २० क्रिउ) र भिमफेदी गाईजलाई पहिलोपटक एउटै म्युजिक भिडियोमा देख्न सकिन्छ । भिडियोमा दुई ग्रुपसँग नायिका आँचल शर्माले अनस्क्रिन रोमान्स गरेकी छिन् । गीतको भिडियोमा नेपालका चर्चित दुई डान्स […]

पुरा पढ्नुहोस्

गायक राजु लामाको ‘सरसर…’ (भिडियोसहित)

काठमाडौं, २ असोज, एस आर एस इन्टरटेडमेन्टको प्रस्तुतीमा ‘सरसर…’ बोलको लोक, पप गीत सार्वजनिक भएको छ । गीतमा लोकप्रिय तथा मंगोलियन हर्ट गायक राजु लामा र गायिका रमिला ज्ञाङ्मी मगरको सुमधुर स्वर रहेको छ । जसमा गीतकार डीपी खनालको शब्द रहेको छ भने धनु ज्ञाङ्मी मगरको संगीत रहेको छ । सेवा रेकर्डिङ स्टुडियोमा मुस्कान मुकारुङद्वारा […]

पुरा पढ्नुहोस्

अब गायनमा गीतकार तथा उपन्यासकार ‘चारखोले शिशिर’

काठमाडौं, २ असोज, गीतकार तथा उपन्यासकार चारखोले शिशिर अर्थात चक्रबहादुर लिङ्दम अब गायकका रुपमा देखिएका छन् । ‘उघ्रिँदो आकाश’ नामक उपन्यासमार्फत शिशिरले साहित्य क्षेत्रमा चिनाएका हुन् । सानैदेखि गीति लेखन, गायन तथा साहित्यप्रति रुचि राख्दै आएका शिशिरले चाँडै आफ्नै शब्द तथा संगीतकार एल्बम ल्याउँदैछन् । त्यसका लागि हाल उनले गीत रेकर्ड गरिसकेका छ्न । ८ […]

पुरा पढ्नुहोस्

दीपा राई पुनको ‘मायाको सागर’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, ३० भदौ, जीवन भोगाईका अनुभूतिहरुलाई शब्दमा उतार्ने कवि हुन् दीपा राई पुन । पाचँथरको रवीमा जन्मिएर झापाको दमकमा हुर्किएकी उनी अहिले प्रवासमा छिन् । सानैदेखि नाचगानका साथै लेखनमा रुची राख्ने उनले कविता, कथा र गीत लेखिरहेकी छिन् । ‘उ तिम्रो सपनाको म (२०६८)’, ‘स्पन्दनका रागहरू (२०७०)’ र ‘छुटेको बागदाता (२०७२)’ गरी हालसम्म तीनवटा कविता […]

पुरा पढ्नुहोस्

मा…कस्सम ! भीम निरौलालाई रथारोहण गर्ने मन छ

–डिल्लीरमण सुवेदी म बच्चैदेखि गीत, संगीत भनेपछि हुरुक्क हुने मान्छे । आठ/नौ वर्षको उमेर हुँदै मैले चार सय रुपैयाँमा एउटा सानो रेडियो किनेको थिएँ गीत सुन्नलाई । उबेला प्रायः पौने छ बजेदेखि आकाशवाणी रेडियोबाट गीत सुनिन्थ्यो अनि अल इण्डिया रेडियोबाट पौने आठ बजे गीत सुनिन्थ्यो । त्यसमा थप बीबीसी र सिआरआई रेडियो छुट्दैन थिए । […]

पुरा पढ्नुहोस्

‘कोहीले भन्छन्…’ मा प्रियङ्का (भिडियोसहित)

नायिका प्रियंका कार्कीले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय फिल्मसँगै म्युजिक भिडियोमा पनि अभिनय गर्दै आएकी प्रियंकाले अभिनय गरेको ‘कोहीले भन्छन्…’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतमा गायिका मेलिना राईले आवाज दिएकी छिन् । श्रमिक बरालको शब्दलाई संगीतकार वसन्त सापकोटाले संगीत भरेका छन् । लुम्बिनीमा छायांकन गरिएको म्युजिक […]

पुरा पढ्नुहोस्

अशोक दर्जीको बारेमा टंक बुढाथोकीले भने, “युकेजीको एक्जाम ठूलो कि अमेरिका ?”

सम्वाददाता, काठमाडौं, ३० असार, पछिल्लो समय युट्युवमा निक्कै भाईरल भएका अशोक दर्जीका फ्यानहरु निक्कै छन् । उनको गीत मन पराएपछि यतिबेला उनको क्रेज ह्वात्तै बढेको पनि छ । जसको कारण अशोकका शुभेच्छुकहरु उनको बारेमा केही भईरहेको चिन्ता ब्यक्त गर्छन् । यहि क्रममा अशोकको बारेमा जानकारी लिन खोज्दा एक युवालाई टंक बुढाथोकीले झपारेका छन् । ती […]

पुरा पढ्नुहोस्