स्कुटर चालकको मृत्यु

नवलपरासी, २ असोज पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा गए राति दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । गैडाकोट–२ भृकुटी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना१८प १२४६ नं को स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ना४१प २६७५ नं को स्कुटर एकापसमा ठोक्किँदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी ना४१प २६७५ नं को स्कुटर चालक […]

पुरा पढ्नुहोस्

दुर्घटनामा एक जनाको मृत्यु

ओखलढुङ्गा, १ असोज उदयपुरको घुर्मीमा जीप दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । एक विदेशी नागरिकसहित आठ जना घाइते भएका छन् ।  विदेशी नागरिक हुलेस सेभेलको घटनास्थलमै मृत्यु भएको घुर्मीका ट्राफिक इञ्चार्ज रामकुमार साहले जानकारी दिनुभयो । उनी कुन देशको नागरिक भन्ने खुल्न सकेको छैन । काठमाडौँबाट ओखलढुङ्गातर्फ आउँदै गरेको ना१ज ७९६९ नं […]

पुरा पढ्नुहोस्

स्कुटरले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

बेँसीशहर, १ असोज बेंसीशहर नगरपालिका–१ उदिपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ । बिहान उदिपुरबाट सुन्दरबजार–९ भोटेओडार तर्फ जाँदै गरेको ग १३ प ९००३ नं स्कुटरले ५२ वर्षीय पैदलयात्रु लक्ष्मी तामाङलाई ठक्कर दिँदा टाउकामा गम्भीर चोट लागेको र उपचारका क्रममा जिल्ला सामुदायिक अस्पताल बेंसीशहरमा मृत्यु भएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । स्कुटर […]

पुरा पढ्नुहोस्

सङ्घीयताको मूल मर्म नै प्रतिनिधित्व, पहिचान र पहुँच  मुख्यमन्त्री भट्ट

कैलाली, २९ भदौ प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीयताको मूल मर्म भनेको नै प्रतिनिधित्व, पहिचान र पहुँच रहेको बताउनुभएको छ । आज धनगढीमा आयोजित थारू कल्याण कारिणीसभा कैलालीको आठौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उहाँले भन्नुभयो, “नेपालको संविधानमा प्रतिनिधित्व, पहिचान र पहुँच मुख्य कुरा रहेको र यसलाई व्यावहारिक रुप दिनका लागि सबै मिलेर अगाडि […]

पुरा पढ्नुहोस्