सुदूर पश्मिमकै इज्जत हुन् पाँचौँ डाँन  ‘निर्मला

शेरबहादुर सिंह भीमदत्तनगर, २३ असोज निरन्तर प्रयासका कारण सुदूरपश्चिम ‘पाँचौँ डाँन’ बन्ने पहिलो महिला खेलाडीमा आफ्नो नाम लेखाउन सफल कञ्चनपुरको भीमदत्तनगरपालिका–३ भाषीकी ३३ वर्षीया निर्मला डगौंरा दुई दशकदेखि निरन्तर खेलजगत्मा सक्रिय हुनुहुन्छ । तेह्र वर्षकै उमेरदेखि तेक्वान्दो खेलमा प्रवेश गर्नुभएकी उहाँले धेरै राष्ट्रिय प्रतियोगितामा सहभागी भई उपाधिसमेत प्राप्त गर्नुभएको छ        “खेलप्रतिको लगनशीलता र मेहनतले […]

पुरा पढ्नुहोस्