ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ, २३ असोज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले रु ४० लाख ७८ हजार ८८१ जरिवाना सजाय बेरुजु रही फरार रहेका एक प्रतिवादीलाई आज पक्राउ गरेको छ ।पक्राउ पर्नेमा साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सञ्चालक समिति सदस्य अजय महर्जन रहेको छ । काठमाडौँको ताहाचलबाट उनलाई पक्राउ गरिएको ब्यूरोका प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले […]

पुरा पढ्नुहोस्

बसमा पत्रकारलाई पनि आरक्षित सिट

काठमाडौँ, १९ असोज नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ । साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति पाएको बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका दुई सिट आरक्षित कोटामा राखेको […]

पुरा पढ्नुहोस्

काठमाडौँमा पाकिस्तानी सरसामानको मेला

काठमाडौँ, १७ असोज, पाकिस्तानमा उत्पादित सामग्रीको प्रदर्शनी स्थानीय त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड सेन्टरमा शुरु भएको छ । विगत १० वर्षदेखि आयोजना हुँदै आएको उक्त मेलालाई यो साल ‘मेड इन पाकिस्तान, सार्क एडिसन’ नाम दिइको छ । भूकम्पका कारण २०७२ मा भने मेड इन पाकिस्तान मेला आयोजना भएन । पाकिस्तानको रावलपिन्डी उद्योग वाणिज्य सङ्घले राजधानीस्थित पाकिस्तानी राजदूतावास […]

पुरा पढ्नुहोस्

चालकको हड्ताल अन्त्य, ५० वटा पेट्रोल ट्याङ्कर काठमाडौँ पठाइयो

विराटनगर, ५ असोज, ट्याङ्कर चालकले विभिन्न माग राखेर गरेको हडताल मोरङमा आजदेखि अन्त्य भएको छ । प्रमुख जिल्ला अधिकारी रमेश केसीको पहलबाट पेट्रोल पम्पमा इन्धन वितरण भइरहेको बताइएको छ । कार्यालय प्रमुखको आजको बैठकमा प्रजिअ केसीले अन्य जिल्लामा पेट्रोलको समस्या रहे पनि मोरङमा आजबाट सहज भएको र काठमाडौँमा देखिएको पेट्रोल अभावलाई हटाउन विराटनगरबाट ५० वटा […]

पुरा पढ्नुहोस्

[ कविता ] काठमाडौँ आफैँमा गाईजात्रा !

–  निर्मल खनाल हाम्रो काठमाडौँ राम्रो काठमाडौँ यहाँ हरेक दिन हुने जात्रा : हिले जात्रा बुढो गोरुजस्ता बसहरु, हलीजस्ता टेप्पोहरु, रोपाहारजस्ता मान्छेहरु अनि करङ भाँचिएको छाताजस्ता घरहरु । अनौठो केही हुन्न दिन–दिन चोक–चोकमा लाखेमात्र होइन करोडे देखाउनेहरु जात्रामा सामेल हुन तँछाड–मछाड गर्छन् नौटङ्की चोक–चोकमा हुन्छ त्यसको तपाईं पनि एउटा पात्र हो हो, काठमाडौँ आफैँमा गाईजात्रा […]

पुरा पढ्नुहोस्

बिम्स्टेक शिखर सम्मेलन काठमाडौँमा सुरु

काठमाडौँ, १४ भदौ, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन प्रारम्भ भएको छ । प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीले आज राजधानीमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्दै सम्मेलन प्रारम्भ भएको घोषणा गर्नुभयो । अध्यक्षको आसनबाट उद्घाटन मन्तव्य व्यक्त […]

पुरा पढ्नुहोस्

९ तस्विरमा हेर्नुहोस् दहचोकको सुन्दरता

काठमाडौँ, १ वैशाख, उपत्यकामा १ करोड भन्दा बढी मानिसको बसोबास रहेको छ । काम, काम र कामले उपत्यकाबासीलाई कहिल्यै छोड्ने होइन । यसो हप्ता वा महिनाको एक दिन हुने विदा घरमै वा उपत्यका भित्रकै मठमन्दिर, पाटीपौवा, पार्क घुम्नै भ्याइएको हुँदैन । काठमाडौँ उपत्यकाका वरिपरि के–के छ र कस्तो छ भन्ने अधिकांश मानिसलाई थाहै छैन । […]

पुरा पढ्नुहोस्