पन्तको प्रमाण सुरक्षित राख्न निर्देशन

काठमाडौँ, २५ असोज राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा मृतक पन्तबाट सङ्कलित ‘भेजिनल स्वाव’को नमूना सुरक्षित राख्न निर्देशन दिएको छ । आयोगले आज पन्तको यौनिक स्वाव र नमूनाबाट पृथककीकरण डिएनएलगायतका सबूत जे–जस्तो अवस्थामा भए पनि सुरक्षित राख्न प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौँलाई निर्देशन दिएको आयोगका निमिक्त सचिव मुरारीप्रसाद खरेलले […]

पुरा पढ्नुहोस्

चाडपर्वमा विशेष सुरक्षा योजना

कञ्चनपुर, १८ असोज नजिकिँदै गरेका दशैँ र तिहारलगायत चाडपर्वमा सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिलाउन र आपराधिक घटना घट्न नदिन जिल्ला प्रहरी कार्यालयले विशेष सुरक्षा योजना बनाएको छ । योजनाअनुसार  २४सै घण्टा प्रहरी परिचालन गर्ने व्यवस्था मिलाइएको र मातहतका एकाइका संवेदनशील स्थान, सीमा नाका, तथा राजमार्गमा पनि कडाइका साथ जाँच गर्नाका साथै  राजमार्ग, बजार क्षेत्रमा मोबाइल गाडी, […]

पुरा पढ्नुहोस्

आजदेखि गौरा पर्व सुरु

कञ्चनपुर, १५ भदौ (रासस), प्रदेश नं ७ मा आजदेखि गौरा पर्व सुरु भएको छ । यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर पञ्चअन्न […]

पुरा पढ्नुहोस्