क्षेत्रीको उपन्यास ‘साकुरा’ सार्वजनिक

काठमाडौँ, १३ असोज लेखक सङ्घर्ष क्षेत्रीद्वारा लिखित प्रेमकथामा आधारित उपन्यास ‘साकुरा’ सार्वजनिक गरिएको छ । क्षेत्रीको सो पहिलो कृतिको आज राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष एवं साहित्यकार हरिहर अधिकारी ‘श्यामल’ ले विमोचन गर्नुभएको हो । अध्यक्ष श्यामलले मानिसका सम्बन्ध र द्वन्द्वका परिणामलाई उपन्यासमा उतार्नु सजिलो नभए पनि लेखक क्षेत्रीले चुनौती मोलेर युवती साकुरा र […]

पुरा पढ्नुहोस्

साहित्यकार भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘आधासत्य’ सार्वजनिक

विर्तामोड, (झापा), ३१ असार, साहित्यकार भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘आधासत्य’ झापामा सार्वजनिक गरिएको छ । राजधानीमा केही साता अघि लोकार्पण गरिएको उक्त उपन्यासको शनिबार विर्तामोडमा पनि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । लेट्स रन नेपालका अध्यक्ष पवन शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तथा ‘आधासत्य’ उपन्यासकी लेखक भगवती ढुङ्गेलसहित शनिश्चरे ट्राफिक प्रहरी कार्यालयका पूर्व प्रमुख […]

पुरा पढ्नुहोस्